Logo

कस्को बाटो हेरिरहेकी छिन् नायिका साम्राज्ञी (तस्बिरसहित)



काठमाडौं, २० असोज । नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहले आकर्षक तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनी भुईँतलाको झ्यालमा छिन् । ऐनामा हात राखेर भावुक मुद्रामा हेरिहेकी छिन् ।

वन पिसमा खिचाइएको तस्बिरमा साम्राज्ञी सुन्दर देखिएकी छिन् । यो तस्बिर उनले १९ असोजमा पोष्ट गरेकी छिन् ।


तस्बिर स्रोतः साम्राज्ञीको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्