अस्पतालमा घाइतेको अवस्था बुझ्दै पूर्व कानूनमन्त्री तामाङ


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनमा परी घाइते भएकाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेका घाइतेहरुको अवस्था बुझ्दै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ । अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ । तस्बिर : पेमा लामा

Skip This

Omoda E5 Pro