Logo

नायिका साम्राज्ञीको सालीन तस्विरहरु (फोटोसहित)



नेपाली चलचित्र जगतकी चर्चित नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी बेला बेलामा पहिरनको कारण विवादमा पर्दै आएकी छिन् । पछिल्लो समय सामाजिक सञ्जालमा विकिनी अवतरमा भाइरलसँगै विवादमा परेकी साम्राज्ञीले सालीन पहिरनको तस्विरहरु राखेकी छिन् । उनले आफ्नो फेसबुकमार्फत उक्त तस्विरहरु सार्वजनिक गरेकी हुन् ।

हेर्नुहोस् तस्विरहरुः

Photo Source: Samragyee RL Shah Facebook



प्रतिक्रिया दिनुहोस्