Logo

करिनाले सैफ र करिश्मासँग मनाइन् विवाहको वर्षगाँठ (तस्विरसहित)



अभिनेत्री करिना कपूर र अभिनेता सैफ अली खान वैवाहिक बन्धनमा बाधिएको ७ वर्ष भैसकेको छ । उनीहरुले १६ अक्टोबरमा राती आफ्नो विवाहको ७ औं वार्षिकोत्सव मनाएका छन् । उनीहरुले आफ्नो परिवारहरु मात्र बसेर अत्सव मनाएका छन् ।

उनीहरुको विवाह वार्षिकोत्सवमा छोरा तैमुर अली खान, अभिनेत्री करिश्मा कपूर, उनकी छोरी समिरा कपूर, आमा बबिता कपूर, सोहा अली खान र कुनाल कुम्मुको उपस्थिती रहेको थियो ।

हेर्नुहोस् तस्विरहरुः

Photo Source: Karishma Kapoor/Poonam Damania/ Instagram



प्रतिक्रिया दिनुहोस्