Logo

‘पति पत्नी और वो’ को धमाका



अभिनेत्री भुमी पेडनेकर अभिनेत फिल्म “पति पत्नी अर व” को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री भुमी, अनन्या पाण्डे र कार्तिक आर्यनलाई स्थान दिइएको छ ।

यो फिल्म १९७८ मा रिलिज भएको अभिनेता सन्जय कुमार, विद्या सिन्ह र रञ्जित कौर अभिनेत फिल्मको रिमेक हो । भुमी, अनन्या र कार्तिकले पुनः उनीहरुको भूमिका निर्वाह गर्ने छन् । सार्वजनिक पोस्टरबाट भुमीलाई कार्तिकको पत्नीको भूमिकामा र अनन्याले वको भूमिकामा प्रस्तुत देखिन्छ । फिल्म ६ डिसेम्बरबाट प्रदर्शनमा आउनेछ ।

Photo Source: Indian Express

 



प्रतिक्रिया दिनुहोस्