Logo

आलिया बनिन् वुमन अफ दि इयर



बलिउड अभिनेत्री आलिया भट्ट भोगिउ इन्डिया म्यागजिनमा देखा परेकी छिन् । आलियाले उक्त म्यागजिनमा भएको आफ्नो तस्विरलाई ट्वीटरमार्फत ट्वीट गरेकी छिन् ।

आलियाले पानीभित्र बसेर तस्विर खिचाएकी छिन् । तस्विरमा उनलाई पहिलो रङ्गको पहिरनमा देख्न सकिन्छ । आफुलाई जलपरीको संज्ञा दिँदै आफुसँग कुनै प्रकारको असन्तुष्ट जीवनको डर नभएको उल्लेख गर्दै आलियाले तस्विर ट्वीट गरेकी हुन् । आलियाले भोगिउ वुमन अफ दि इयर २०१९ को उपाधि पाएकी छिन् । Photo Source: Alia Bhatt Twitter



प्रतिक्रिया दिनुहोस्