Logo

४३ हजार युवाले रोजगारी पाउने



काठमाडौं । हरेक १० वर्षमा हुँदै आएको जनगणनामा तथ्याङक संकलन गर्न शिक्षकलाई नदिने भएको छ । विगतका वर्षहरुमा यस कामका लागि सरकारले शिक्षकहरुलाई प्रयोग गर्दै आएपनि यसपटक भने दश हजार युवालाई उक्त कामका लागि प्रयोग गर्ने भएको छ ।

सरकारले बढ्दो बेरोजगारीलाई ध्यानमा राखेर यस पटक बेरोजगार युवालाई प्राथमकिता दिन लागेको जनाएको छ। राष्ट्रिय जनगणना २०७८ मा बेरोजगार युवालाई परिचालन गरिने तथ्यांक विभागले जनाएको छ ।

सो राष्ट्रिय अभियानमा कूल ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर परिचालन गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्