प्रम ओलीबाट सम्मान गारत ग्रहण (फोटोफिचर)


काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँको सम्मानमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना ।

तस्बिरः रोशन सापकोटा

Skip This

Omoda E5 Pro