Logo

चराङ गुफा



मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको सात तले र एक सय ५० भन्दा बढी कोठा भएको चराङ गुफा भित्र पर्यटक । चराङ गुफा नेपालकै ठूलो भएको स्थानीयबासीले दावी गरेका छन् । तस्वीर : निरज थकाली



प्रतिक्रिया दिनुहोस्