Logo

५८ केजी चरेससहित पाँचजना पक्राउ



काठमाडौं, मंसिर १ । बर्दियाको गुलरिया नगरपालिका –७ स्थित सडकबाट ५८ केजी लागूऔषध चरेससहित पाँच जना परेका छन् ।प्रहरीले उनीहरुको साथबाट नगद र मोबाइलपनि पक्रेको जनाएको छ । पक्राउ परेकालाई आइतबार सार्वजनिक गर्दै प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ । पक्राउ पर्नेमा तीन महिला र दुई पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्