Logo

न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकको राजीनामा



काठमाडौँ, १९ मङ्सिर  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।

नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्