Logo

नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पुरा



काठमाडौं, १५ पुस । पर्यटन वर्ष २०२०को पूर्वसन्ध्यामा राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सोमबार साँझ मैनबत्ती ¥यालीको आयोजना गरिएको छ ।
नरसिंह चोकबाट शुरु भएको सो ¥याली सात घुम्ति हुँदै पुनः नरसिंह चोकमा आएर समापन भएको थियो । ¥यालीमा नेपाली संस्कृति झल्कने विभिन्न पहिरनहरू सहितका झाँकीहरू प्रस्तुत गरिएको थियो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्