Logo

जन्मेको १२ वर्षमा केटीहरु केटा बन्ने



डोमिनिकन रिपब्लिक को एक गाउँमा कुनै परिवारको छोरी जन्मिएपनि किशोरावस्थामा छोरा बन्ने गरेका छन् । उक्त देशको दक्षिण–पश्चिम इलाकामा रहेको सैलिनास गाउँको यस्तो अचम्मको रोग बच्चाहरुले भोगिरहेका छन् ।

यो गाउँमा छोरी जन्मिएमा पछि छोरा बन्छन् । पछिल्लो समय गाउँमा पहिला छोरी र पछि छोरा बन्ने चलन बढ्दै गइरहेको छ । रोगको कारण त्यस्तो समस्या आएको बताइएको छ । यो रोग लागेपछि पुरुषको लिंग बारम्बार परिवर्तन हुने ,सानो आकार हुने भएकाले छोरा जन्मिएपनि पछि छोरा हुने गरेको हो ।

गर्भवस्थाको समयमा आनुवंशिक विकार को कारण बच्चालाई आवश्यक एंजायम नपुग्ने हुनाले डिहायड्रो टेस्टोस्टेरोन नामक पुरुष सेक्स हर्मोन ठिकसंग नबन्ने हुनाले १२ वर्षमा लिगं पूर्ण रुपमा ठेगान लाग्ने हुनाले यस्तो समस्या आएको डाक्टरहरुले बताएका छन् ।

बच्चादेखि यो रोगबाट पिडित जानीले आफु पहिला स्र्कट लगाएर हिडेको बताएकी थिइन् । उनलाई केटिका खेलौना दिने गर्थे तर उनलाई केटि हुन मन पर्दैनथ्यो । उनलाई पुरुषसँग नै खेल्न मन पर््थ्यो । पछि उनी आफै पुरुष भए ।



प्रतिक्रिया दिनुहोस्