Logo

आधा दिमागवाला मानिस



४४ वर्षीय एक व्यक्ति आधा दिमागले पनि बाचिँरहेका छन् । उनको दुई बच्चा पनि छन् । अध्ययनकर्ताले बताएअनुसार उनको दिमाग आधा रहेको छ । जसबाट संकेत, संवेदनशीलता, भाषा, दृष्टि, श्रवण शक्ति, भावपूर्ण वा ज्ञानात्मक कार्यलाई नियन्त्रण गर्ने गर्छ ।

यी व्यक्ति सानै देखि हाईड्रोसिफाँलस रोगबाट पिडित भएको डाक्टरहरुले बताएका छन् । उनको दिमाग उक्त समयमा बिग्रिएपनि १४ वर्षमा भने हटेको थियो । यसपछि दिमागमा ३० वर्षसम्म तरल पद्धार्थ बढ्दे गएको कारण खुम्चिदै गएको थियो ।

यसकारण उनकोे दिमाग ५० बाट ७५ प्रतिशत खिइएको हो । आठ वर्षदेखि उनको अध्ययन गर्ने वैज्ञानिकहरु पनि उनी आजसम्म बाँच्न सकेको कारण दिमाख पुर्नगठित प्रक्रियामा भएको हुनसक्ने विश्वास गरेका छन् ।
डाक्टरहरुले उसका दिमागमा भएको तरल पर्दाथ बाहिर निकाली दिएका कारण आम मानिस झै बाँचिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्