Logo

अपाङ्ग धावकद्धारा म्याराथनमा विश्व किर्तीमानी



अमेरिकास्थित दक्षिण क्यारोलीनामा भएको २०२० चाल्र्सटन म्याराथनमा अपाङ व्यक्तिले छिटो समयमा म्याराथन पार गरेर विश्व किर्तीमान हासिल गरेका छन् । एडम गोर्लिट्स्की नाम गरेको व्यक्तिले सो म्याराथनमा एक्सो स्केलेटन सूट लगाएर सो किर्तिमान हासिल गर्न सफल भएका हुन् ।

उनले २६.२ मिलको रेस निर्धारित ३३ घण्टा, ५० मिनेट २३ सेकेण्डमा पार गरेको म्याराथनका अधिकारीले जनाएको छ । यसअघि सो किर्तीमान बेलायती नागरीक सिमन किन्डलेसाइडले सन्२०१८ मा करिब ३६ घण्टा लगाएर पार गरेकाथिए । उनी सन् २००५ मा एक कार दुर्घटनामा परको कारण उनी अपाङ्ग भएको जनाए ।



प्रतिक्रिया दिनुहोस्