Logo

युवतीको गीतमा गाई-भैसी मन्त्रमुग्ध



आफ्नो गाई-भैसी सम्हाल्न घरपालुवा जनावर कुकुर नै प्रयोग गर्ने गर्छन् । तर, एक युवतीको समूहले फरक शैली अपनाएका छन् । यीनीहरुको समूहले गाएको गीतले गाई-भैसीलाई मन्त्रमुग्ध पारेको छ ।

अस्ट्रेलियाकी टीयाने आर्मस्ट्रोंग र उनकी साथीले एउटा गीत गाएर भिडियो बनाएका थिए । उक्त भिडियोले घाँस खादै गरेको गाई, भैसी ‘पागल’ भएका थिए । यो भिडियोमा युवतीहरुको आवाजमा गीत सुनेर भैंसीहरु फर्की आएका थिए ।

उनीहरुले बनाएको उक्त भिडियो गाउँका सबै गाई भैसीहरु मन्त्रमुग्ध पार्नमा प्रयोग गरिरहेका छन् । कोही गाई, भैसीहरु आफ्नो समूहबाट छुट्टिएर टाढा गएका पनि यो आवाज सुनेर तुरुन्त फर्की आउने गरेका छन् ।
गाई भैसीहरु बास बस्ने समयमा यो भिडियो डाँडामा बसेर कसैले बजाएमा सबैले दंग परि सुनेर आफ्नो बासस्थान आउने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्