नेपालले युद्ध नहारेको जैथकको किल्ला


डा. प्रेमसिंह बस्न्यातः नेपाल अङ्रेज युद्ध मा १ बर्ष ७ महिना ९ दिन सम्म डेटर अङ्रेज लाई मार्ने कमान्डर काजी राणाजोर सिंह थापा (बडा काजी अमर सिंह का छोरा) हुन्। यो किल्ला श्रीमोर राज्यको राजधानी नहान बाट कारीब २० कि मि उत्तर डाँडोमा छ। सन् १८१५ मे १५ मा अमर सिंह थापा र जनरल अक्टर्लोनि बिच भएको सम्झौताले गर्दा लडाईं नहारीकन पनि यो किल्ला छाड्नु परेको थियो।

नेपाल अङ्रेज युद्धमा नहार्ने ४ जना कमन्डर हरु स्

१ काजी बखताबर सिंह थापा – बिजयपुर – टीस्टा मोहोडा
२ कर्नेल  (जनरल) रण वीर सिंह थापा- मकवानपुर मोहोडा
३ कर्नेल उजिर सिंह थापा – पाल्पा मोहोडा
४ काजी राणाजोर सिंह थापा – जैथक मोहोडा

पूर्व जर्नेल तथा इतिहासकार डा. प्रेमसिंह बस्न्यात ऐतिहासिक किल्लाहरुको भ्रमणमा छन् ।

Skip This

Omoda E5 Pro