Logo

बच्चा जन्माउँनेलाई फ्ल्याट



विभिन्न देशमा जनसख्या घटेपछि चिन्ता बढेको छ । जनसंख्या वृद्धिको विभिन्न उपाय अपनाएको पाइन्छ । फिनल्यान्डमा सरकारले बच्चा जन्माउने नागरिकलाई फ्ल्याट निःशुल्क दिने घोषणा गरेको छ । उक्त घोषणाका अलावा उक्त बच्चालाई १७ वर्षसम्मको सबै खर्च सरकारले नै दिने भएको छ ।

फिनल्यान्डमा घट्दै  गइरहेको जनसख्या बढाउन नागरिकहरुलाई यसरी प्रोत्साहन गरिएको छ । बच्चा जन्माउने दम्पतिलाई फ्ल्याटको अलावा सरकारले १० हजार युरो दिइरहेको छ ।

बच्चा जन्मिएको १७ वर्षसम्म सरकारले नै आर्थिक सहयोग गर्नुका साथै नवजात बच्चाका लागि आवश्यक सामान अनिवार्य रुपमा दिइरहेको छ । धेरै मानिसले सरकारी अफरका फाइदा लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्