Logo

आफै परिर्वतन हुने युवतीको कपालको रंग (भिडियोसहित)



अमेरिकाको एउटी युवतीको कपालको रंग आफै फेरिन्छ । उनी फरक फरक स्थानमा जादाँ उनको कपालको रंग पनि फरक देखिने भिडियोमा देख्न सकिन्छ ।
सबरिना अब–ओमेद नामकी गायीकाको कपालको रंग कहिले नीलो त कहिले प्याजी, कालो र गुलाफी देखिने गर्छ ।

उनको कपाल घरको फरक फरक कोठामा विभिन्न रंगमा देखिन्छ । उनको कपाल परिर्वतन हुनाको रहस्य थाहा भएको छैन । उनको रहस्यमय भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो । उक्त भिडियोलाई सर्वत्र रुचाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्