Logo

गर्दन काटेपछि पनि जिउँदो जिराफ



जनावरको गर्दन काटिएपछि विना उपचार पनि धेरै समय जिउँदै रहने सुनिएकै हो । विश्वमा एक यस्तो जीव छ जसको गर्दन टुटेपनि विना उपचार ६ छ वर्ष देखि जिउँदै हिडेको छ । यसले गर्दन टुटेपनि स्वस्थ जीवन बिताइरहेका छ ।

यो जीराफ तंजानियाको सेरेगेटी नेशनल पार्कमा छ । यो बिरामी जिराफको फोटो ड्राइडेल नाम गरेका फोटोग्राफरले लिएको तस्विरबाट सबैसामु आएको हो ।
फोटोग्राफरले उक्त जिराफको बारेमा गहिरो अध्ययन गरेका थिए । आफ्नो टुटेको गर्दन सहित ६ छ वर्ष देखि जिराफ हिडिरहँदा पनि उसको उपचार भएको थिएन् ।

जीराफ जीराफ एक आपसमा भिड्दा ज्यान पनि जान सक्छ । यीनीहरु पनि आफुहरु जुध्ने क्रममा एउटाको गर्दन टुटेको थियो । भाँचिएको जीराफ मासाई प्रजातीको हो । यीनीहरु विश्वमा नै धेरै उचाईको जीव भएकाले अग्ला अग्ला रुखका पातहरु पनि खान सक्छन् । तर उसको गर्दन भाँचिएकाले सानो रुखमा नै निर्भर हुनुपरेको छ ।



प्रतिक्रिया दिनुहोस्