Logo

बालापनामा नै बुढा भई मर्ने मानिस



विश्वमा बडो अचम्ममको खतरानाक बिरामीहरु देखिन्छ । ब्रिटेनमा बस्ने फेंको विलावेकेैसिओ जैसीलाई लागेको दर्लभ रोगको चर्चा भएको छ । यो रोगको बिरामी मानिस बच्चामा नै बुढा जस्तो देखिन्छन् र किशार हुदाँ नै मरिजाने गरेका छन् । विरामीलाई आमाको पेट देखि नै यो लागेको थियो ।

फैको जम्मा चार वर्ष भएका छन् । तर, उनी ६० वर्षको बुढो जस्तो देखिन्छन् । डाक्टरले यो रोगबाट पिडितहरु किशोर हुदाँ हुदै मर्ने बताएका छन् । फैंको पनि यस्तै हुने जनाइएको छ ।

हार्ट अटैक र स्टोकका कारण धेरै यो रोग लाग्ने डाक्टरहरुले बताएका छन् । यस्ता मानिसहरुको जन्मदाँ टाउको ठुलो हुने बताइएको छ । जुन गतिमा शरीरको विकास हुनुपर्ने हो त्यो हुँदैन । झन् दिमागको विकास नहुने हुनाले यो समस्या आएको जानकारहरु बताउँछन् ।
विश्वमा यो रोग ७४ जनालाई लागेको छ । ब्रिटेनका चार जनामा यो रोग देखिएको छ । यीनीहरुको आयु भने छोटो हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्