Logo

दैनिक एक किलो माटो खाने ९२ वर्षीया वृद्ध



कोही मानिसको माटो खाने शोक नै हुन्छ । यस्तै विश्वमा एक महिलाले दैनिक एक किलो माटो भोक नलागेपनि खाने गरेकी छिन् । उत्तरप्रदेशको एक गाउँमा बस्ने एक ९० वर्षिया वृद्ध सुदामा देवीले दैनिक १ किलो माटो नखाएसम्म उनलाई निन्द्रा नै लाग्दैन ।

उनले १० वर्ष हुदाँ देखि नै माटो खाने गरेकी थिइन् । सुदामाले साथीहरुसंग रमाइलो गर्दागर्र्दै माटो खाएको बताएकी छिन् । त्यसपश्चात भने उनको शोक दैनिक आदतमा परिणत भएको थियो ।

यति धेरै माटो खादाँ पनि कहिल्यै बिरामी भएकी छैनन् । उनले सुख्खा माटोमा पहिला थोरै एक गिलास पानी मिसाएर पिउने गरेको बताएकी छिन् । यसका अलावा संतरेमा पनि सुख्खा माटो मिसाएर खाने गरेकी छिन् । सुदामा को यस्तो आदत देखेर गाउँलेहरु अहिले सम्म नोक्सान नपुर्याएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्