Logo

डिप्रेसनका कारण सबै परिवार मारी आफूपनि मरे



रेंडी जेनजेन नामका एक व्यक्तिले आफ्ना दुई छोरी र पत्नीको हत्या गरी आफूमाथि पनि आगो लगाएका थिए । यी व्यक्तिले आफु मर्नुभन्दा पहिला आफ्नो परिवारको सदस्यको हत्या गर्ने र फेसबुकमा हत्या गर्नुको कारण खुलाउने अंदाज गर्न सकिन्छ ।

यसरी सबै परिवार नाश गर्नुमा छोरीको टाउको लगातार दुख्नु रहेको उनले फेसबुकमा पोस्ट गरको थिए । उनकी १९ वर्षीया ठुली छोरी लाई माइग्रेन भएको कारण कलेज छुटाउन परेको थियो । यस कारण आफु डिप्रेशनमा गएकोे बताएका छन् ।

 

यसै विषयलाई लिएर सबै परिवार सकाउने योजना बनाएको जनाएका छन् । रेंडीले आफ्नो फेसबुकमा पहिला ठुली छोरीलाई मारेका जनाएका छौ । छोरी मरेका आमाले हेर्न नसक्ने हुनाले दोश्रो पटक श्रीमतीलाई मारेको बताएका छन् । र तेश्रो पटकमा दिदि र आमाको लान्छाना लाग्ने कारणले सानो छोरीलाई पनि मारेर आफुमाथी आफैले आगो लगाएर सबै जना मरेका थिए ।



प्रतिक्रिया दिनुहोस्