Logo

जमीनमा गाड्दा रुख झै उठ्ने किताब



एउटा अजिबको रुखा छ । वास्तवमा यो किताब हो । यसलाई पढेपछि जमीनमा गाडी पानी दिए पछि यो रुख बनेर उठ्ने गर्छ ।
यो किताब अर्जेन्टिनाको पेक्वेनो एडिटर नामको पब्लिकेशनले ल्याएको हो ।

उक्त कम्पनिले यो किताब विद्यार्थीको लागी ट्री बुक ट्री प्रोजेक्ट के तहत प्रोजेक्टको लागि ‘माय डेड वाज इन दी जंगल’ नामको किताब निकालेको हो । उक्त किताबले ८ देखि १२ वर्षसम्मका बच्चाहरुलाई प्रकृति प्रति भावना बढाउने जनाइएको छ ।

कम्पनिले यस किताबलाई एसिड पेपर फ्री, इकोलाँजिकल मसि तथा जेकारांडाको बिउबाट बनाएको छ । जसलाई एक पटक पढेपछि जमीनमा गाडेर पानी हालेपछि जेकारांडाले बिउ अंकुरित गरी रुखको रुपमा बढ्रदै जान्छ ।



प्रतिक्रिया दिनुहोस्