Logo

नाक नभएको बच्चा (भिडियोसहित)



अमेरिकाको अलबा शहरमा नाक नभएको बच्चा जन्मिएको छ । उक्त बच्चाको भिडियो युट्युबमा निकै भाइरल भएको थियो । यसलार्य करिब २ लाखले सामाजिक सञ्जालमा हेरिसकेका छन् ।

नाक विना जन्मिएका बच्चाको नाम एलि थाँमसन राखिएको छ । यीनको नाक नभएका कारण सास फेर्नको लागी गलामा छेडिएको छ । गलामा छेडेपछि कहिलेकाहिं बच्चाले पिएको दुध बाहिर निक्लने पनि गर्छ

यो बच्चा कंजेटियल हर्निया नामको रोगबाट पिडित भएको जनाइएको छ । बच्चाको स्याहारसुसारमा उनका माता पिता दिनरात खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot