Logo

किशोरीमाथी जबरजस्ती गर्ने पक्राउ



बर्दिया, ७ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गुलरिया बस्ने २८ वर्षीय भिम बहादुर बुढालाई मंगलबार पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्