Logo

२०१८ मा उडान भरेको विमान २०१७ मा अवतरण



विश्वव्यापी रुपमा देश अनुसार समय परिवर्तन हुने गर्छ । पूथ्वीले सूर्यको चक्कर लगाउने क्रममा विभिन्न ठाउँमा समय परिवर्तन हुने गर्छ । यसैक्रममा हवाईयन एयरलाइन्सले २०१८ मा उडान भरेको थियो तर त्यस विमानले २०१७ मा अवतरण गर्नेगर्छ ।

हवाईयन एयरलाइन्सको फ्लाइट नम्बर एच ए ४४६ विमानले अकल्याण्ड देखि होनुलुलु सम्मको उडान भर्ने क्रममा समय भन्दा पूर्व अवतरण गर्दछ । त्यस विमानले न्यू एयर इभमा ११ : ४५ पि एममा उडान भर्छ र सोहि दिन ९ः४५ मा अवतरण गर्दछ । त्यस विमानको उडान करिब २३ घण्टाको हुने गर्दछ । यस्तो प्रकारको अवतरण गर्ने अर्को विमानहरु पनि रहेको छ जसले समय भन्दा पूर्व अवतरण गर्दछ ।

एयर न्यूजील्याण्डले एक जनवरी करिब १०: २५ एम मा उडान भरेर ३१ डिसेम्बर करिब ४ः२५ पि एम मा अवतरण गर्दछ । मानिसहरुलाई यस्ता प्रकारको विमानमा उडान भर्न मजा आउने गर्दछ । Photo Source : Diana’s Musings



प्रतिक्रिया दिनुहोस्