Logo

एक करोड मूल्यको पोशाक



एउटा पोशाकको मूल्य हजार, दश हजार वा एक लाखसम्म पर्ने सुनिएकै होला । तर, एक करोड नेपाली रुपैयाँभन्दा बढी मूल्यको पोशाकबाट कमैमात्रलाई जानकारी होला ।

फ्रान्समा बन्ने पोशाक एक करोड मूल्यभन्दा बढी पर्न जान्छ । उच्च कपडा निर्माता कम्पनि हउट कउटर एउटा यस्तो ब्रान्ड हो जसलाई फ्रान्सको उद्दोग मन्त्रालयले अनुमोदन गरेको छ । यसले उच्च व्यक्तिहरुका लागि कपडा उत्पादन गर्छ ।

कपडा पृथक हुन्छ र एउटै डिआइनको मात्र एउटा मात्र पोशाक निर्माण गर्छ । हातले बनाइने कपडाको मूल्य एक लाख डलरभन्दा माथिको मूल्य सम्म पर्छ । उक्त कम्पनिमा कडा नियम छ र २० जनामात्र कर्मचारी छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्