Logo

बाघले जङ्गल सफारीमा गएकाको कपडा समातेपछि (भिडियोसहित)



एजेन्सी, ६ फागुन । यो घटना भारतको छत्तीसगढको हो । जङ्गल सफारीमा गएकाको कपडा बाघले तान्यो । बाघले कपडा तानेपछि छाड्दै छाडेन ।

सफारीको सवारी सुरक्षित थियो । सफारीमा रहेकाले कपडा छाड्न बारम्बार कराइरहे । तर, बाघले छाड्दै छाडेन । घटनामा कोही पनि घाइते भएनन् ।



प्रतिक्रिया दिनुहोस्