Logo

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारको आशंका !



काठमाडौं, १० फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्विकृतिबिना त्यत्रो ठूलो आँट कसरी गरे ? भन्दै प्रश्न उठाएका छन् ।

आफ्नो ट्विटरमा बाबुरामले लेखेका छन्,‘भनिन्छ Caesar’s wife must be above suspicion! त्यस्तै देशको प्रम भ्रष्टाचारको आशंकाभन्दा माथि हुनैपर्छ ! तर एक महिना पहिले नै गोकुलको टेप प्रमले पाएको हो भने उनले त्यसलाई किन लुकाएको ? फेरि प्रमको सबभन्दा निकट ब्यक्तिले उनको स्विकृति विना त्यत्रो ठूलो आँट कसरी गर्छ ? दालमें कुछ काला है!”



प्रतिक्रिया दिनुहोस्