Logo

ट्रम्पलाई मनपर्ने कोक र भेनिला आइसक्रिम



एजेन्सी, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनपर्ने खानेकुराबारे भारतीय पक्षले जानकारी लिइसकेको छ । त्यसैले उनी बस्ने होटल मौर्यको स्वीट रुममा ती खानेकुरा राखिएको छ ।

स्वीटमा ट्रम्पलाई मनपर्ने कोक र चेजी भेनिला आइस क्रिम राखिएको छ । उनीहरुका लागि निजी सेफ नै खटाइएको छ जसले मनपरेको खाना तुरुन्त तयार गर्नेछन् । ट्रम्पका लागि विश्वकै उत्कृष्ट मध्येका सेफ खटाइएका छन् ।



प्रतिक्रिया दिनुहोस्