Logo

मानिस मात्र होइन जनावरले पनि ममता दिने गर्छन



अन्तर्राष्ट्रिय महिला दिवसको दिनमा एक भिडियो निकै भाइरल भएको भयो, एक हात्तीकोे बच्चाको जन्म पछि आफ्नो खुट्टामाथी उठेर हिड्ने कोशिश गर्दै थियो । उसले धेरै पटक उठ्ने क्रममा लडेर र पनि आफ्नो प्रयास भने जारी राख्यो ।

भारतीय वन सेवाको अभिकारी प्रवीण कासवानले सामाजिक प्लेटर्फममा ट्वीटर मा सेयर गरेका थिए । यस भिडियोमा हात्ती को आमाले बच्चाको सहयोगको लागि सहयोग पु¥याईरहेको देखिन्छ । यसमा आमाले आफ्नो सुढले बच्चालाई साहस दिइरहेको देखिन्छ । यो दृष्यले आमा र ममताको छवि देखाएको छ । प्रवीण अधिकारीले प्रायजसो जंगली जनावरको माया लाग्दो भिडियो सेयर गर्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्