Logo

विवाहित जोडी झगडामा फसे यौन जीवन प्रभावित



जब विवाहित जोडीमा यौन गतिविधि घट्दै जानुमा जोडी बीच हुने झगडा हुने नयाँ तथ्य आएको छ । जुन दम्पतिमा धेरै झगडा हुने गर्छ, त्यो जोडीमा यौन गतिविधि कम हुने हुँदा बच्चा पनि कम जन्मने तथ्य पत्ता लागेको छ ।

यदि दम्पतिमा एक आपसमा भावना मिलेमा उनीहरुको यौन गतिविधि बढ्न सक्छ । विभिन्न अध्ययनले बताएनुसार विवाहको पहिलो वर्षमा यौन सम्बन्ध धेरै हुने र पछि पछि कम हुदै जाने जनाएको छ ।

उक्त अध्ययनमा दम्पति बीच यौन गतिबिधि घट्नुको कारण अन्य नभएको जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्