Logo

रक्सीको नशामा गर्भवती महिलाले बच्चा जन्माएपछि



महिला गर्भवती भएको समयमा गरिने हरेक असर बच्चामा जाने गर्छ । त्यसकारण बच्चालाई असर नगरी निकै संयमित भएर काम गर्नुपर्छ ।

तर बाल्टिमोरमा क्लोरिसा जोन्स नामक महिलाले गर्भवती समयमा आफुलाई लागेको लतको नशा छुटाउनको लागि मेथाडाँन ड्रगको डोज लिएकी कारण उनका छोरा ब्रैक्सटन ड्रग एडिक्शनको साथ जन्मिएका हुन ।

ब्रैक्सटनलाई समय समयमा सास लिने समस्या हुने गर्छ । यी महिलाले नशा छोड्न विभिन्न प्रयास गरेपनि नसकेको जनाइएको छ । उनको बच्चाको निरन्तर उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्