Logo

विप्लवका दाइ जयेन्द्र चन्द पक्राउ



काठमाडौं, १० चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्द पक्राउ परेका छन् । जयेन्द्रसहित छ जनालाई प्रहरीले क्राउ गरेको जनाईएको छ । उनीहरुलाई प्रहरीले हिजो (आइतबार) राति ललितपुरबाट पक्राउ गरेको थियो । जावालाखेल प्रहरीले दिएको जानकारीअनुसार जयेन्द्रसँगै पक्राउ पर्नेहरूमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन्। file photo



प्रतिक्रिया दिनुहोस्