Logo

बेलायती प्रधानमन्त्री बोरिस जोन्सलाई कोरोना संक्रमण



एजेन्सी, १४ चैत्र । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनको टेष्ट पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बसेका छन् ।

बीबीसीका अनुसार जोन्सन काममा भने सक्रिय हुनेछन् । उनी आइसोलेसनमा रहेर काममा रहनेछन् ।

बेलायतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा जोन्सन संक्रमित भएका हुन् । यसअघि बेलायती राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको थियो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्