Logo

नेपालमा कोरोनाः संक्रमित-४, उपचाररत-३ र डिस्चार्ज-१



काठमाडौ, १४ चैत्र । नेपालमा कोरोना भइरसको संक्रमित संख्या ४ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिना अगाडि नै उपचारपछि डिस्चार्ज भइसकेका छन् । तीनजना उपचाररत छन् ।

दुईजना टेकुस्थित शुक्रराज अस्पतालमा र अर्का एकजना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्