Logo

रक्सीको लत डिहाइड्रेसनको कारण



त्यसैपनि शरीरमा पानीको कमी हुने कारण धेरै भएपनि अल्कोहल डिहाइड्रेसनको मुख्य कारण मध्ये एक हो । रक्सीको लतबाट ग्रस्त मानिसमा डिहाइड्रेसनको समस्या धेरै नै हुन्छ । रक्सि मुत्रबाट बाहिर जाने हुन्छ जसमा बारम्बार पिशाब आउने गर्छ र यसकारण छिटो शरीरमा पानीको कमी हुन लाग्छ । यसैकारण रातको रक्सी पिएपछि भोलिपल्ट बिहान हैंगओभरमासबैभन्दा धेरै दुखाइ महसुुस हुनसक्छ । यसक्रममा शरीरमा पोषक तत्वको कमी भई शरीरमा हाइड्रेसन आवश्यक हुन्छ ।

यसको साथै पानी कपालमा हुने रोगबाट स्वस्थ राख्नलाई महत्वपुर्ण भुमिका निभाउछ । हाम्रो शररिमा लगभग ५५ देखि ७५ भाग पानीको भाग हुन्छ र यसलाई शरीरको प्रणालीको स्वस्थ राख्नको लागि प्रयोग गर्छ । यसले शरीरमा पानीको कमीको कारण बलियो छाला लचिलोपना तिर जान्छ । यसको कपालमा हानी पु¥याउछ ।

जब पानीको कमी कपाल भित्र सुख्खा हुन्छ, कपाल झर्न शुरु हुन्छ । यसले गंन्जेपन जस्तो समस्या हुनसक्छ ।

हाइड्रेटेड कम गर्ने उपाय

  • समय समयमा पानी पिउने
  • फलफुल सेवन गर्ने
  • पसिना धेरै आउनेले नरिवल पानी पिउने
  • नुनमा ध्यान दिने


प्रतिक्रिया दिनुहोस्