Logo

रोनाल्डिन्‍हो जेलमुक्त



सुनसिएन,चैत २६ । जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरोपमा समातिएका ब्राजिली फुटबलका पूर्व स्टार खेलाडी रोनाल्डिन्‍हो मंगलबार जेलमुक्त भएका छन् । पाराग्वेली अदालतले रोनाल्डिन्‍हो र उनका दाजुलाई जेल मुक्त गर्ने निर्णय गरेको हो ।

समाचारका अनुसार रोनाल्डिन्‍होका वकिलले १६ लाख डलर धरौटीका लागि पनि बुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस्