Logo

रोकीएको गाडी आफै चल्ने



क्यानाडाको एक शहरमा रोकेको गाडी आफै चलेको देखिन्छ । न्यु ब्रंसविक मा अनौठो पहाड भएको एक शहर माँन्कटन धेरै प्रसिद्ध थियो । यो पहाडको बीचमा केही पहाड छन् जसलाई मैगे्रटिक हिल भनिन्छ । मानिसहरुले त्यहाँ रोकीराखेको गाडी आफै चल्न थाल्ने बताएका छन् । ढलानको कारण गाडीहरु राखेको ठाउँमा नै आफै चल्छन् ।

यो पहाडको मैग्रेटिकको पावरको असर सडकमा मात्र नभएर विमानमा पर्ने गरेको छ । उक्त पहाडतिर आउँदा पाइलटले गति बढाउने गरेका छन् । यस पहाडको अनुसन्धान सन् १९३० मा भएको थियो । हाल यो पहाड पर्यटकको आर्कषणको केन्द्र भएको छ र आवत जावत पनि धेरै बढेको छ ।



प्रतिक्रिया दिनुहोस्