Logo

क्यान्सर भए नभएको थाहा पाउने महिला



धेरै क्यान्सरका बिरामी अन्तिम चरणमा मात्र अस्पताल पुग्छन् । पुरा उपचार गर्न नपाउदै बिरामीको मृत्यु भइसकेको हुन्छ । हाल भेटिएकी एक महिलाले सुघेर क्यान्सर पत्ता लगाउन सक्छिन् ।

मैलोन नाम गरेकी एक महिला सेन्टको ठुलो कारोवार सम्हाल्दै आएकी थिइन् र उनी करोडपति महिला हुन् । सेन्टको कामको लागि वास्नाको राम्रो जानकारी हुन अनिवार्य हुन्छ । मैलोनको नाक गजबको छ । उनको सुुघ्ने क्षमताले व्यवसाय पनि निकै फस्टाएको छ ।

उनी आफै २००३ सालदेखि ब्रेस्ट क्यान्सरसँग जुधिरहेकी छिन् । यति हुँदा पनि उनले कसैको शरीरमा क्यान्सर भए नभएको रसायनिक परिर्वतन बाट थाहा पाउन सक्छिन् । मैलोनको अविश्सनीय शक्ति पत्ता लगाउन मिल्टन केन्समा मेडिकल डिटेक्शन डाग सेन्टरमा परिक्षण गरेपछि पृष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्