Logo

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त



काठमाडौँ २७ चैत : राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको (चैत २७ गते) बिहीबार बसेको बैठकले श्रेष्ठलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो।

लामो बैंकिंङ अनुभव संगालेका सीईओ श्रेष्ठले अर्को चार बर्षका लागि पुनः बैंकको कमाण्ड सम्हाल्नेछन्।

उनले बैंकको वित्तीय अवस्थामा निकै सुधार ल्याउन सफल भएका श्रेय पनि दिने गरेका छन्। राष्ट्रिय वाणिज्य बैंक मुलुकको सबैभन्दा बढी नाफा कमाउने बैंक समेत हो।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्