Logo

यो सिजनको आईपिएल स्थगित्



काठमाडौं, ३ बैशाख । यो सिजनको इण्डियन प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता अर्को सुचना नआएसम्मका लागि स्थगित् भएको छ । भारतमा कोरोनाभाइरसविरुद्ध लड्न लकडाउनको अवधि बढाइएसँगै अप्रिल १५ देखि हुने भनिएको आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल स्थगित गरिएको सबै फ्रेन्चाइज टिमलाई जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्