Logo

१४ वर्षीया किशोरी बलात्कृत



मोरङ, १७ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कानेपोखरी गाउँपालिकाका बस्ने भोजपुर रामप्रसाद राई गाउँपालिकाका १४ वर्षीया आस्विन घिमिरेलाई पक्राउ गरेको हो ।

घिमिरेले ती किशोरीलाई स्थानीय मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्