Logo

नेकपा स्थायी कमिटी बैठक भोलि विहान ११ बजे बस्ने



काठमाडौं, ३० वैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक भोलि विहान बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्ने एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । File Photo



प्रतिक्रिया दिनुहोस्