Logo

१० जना पाकिस्तानी क्रिकेट खेलाडी कोरोना संक्रमित



काठमाडौं, असार १० । पाकिस्तानी राष्टि क्रिकेट टोलीका १० जना खेलाडी कोरोना संक्रमित भएका छन । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना राष्ट्रिय टोलीका खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमित खेलाडीहरुमा शादाब खान, हारिस रऊफ र हैदर अली, फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्