Logo

मन्त्रिपरिषद बैठकले के निर्णय लेला



काठमाडौं, १५ असार । मन्त्रिपरिषद बैठक बसिरहेको छ । आजको बैठकले विभिन्न नीतिगत निर्णय गर्ने बुझिएको छ ।

विशेषगरी अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे महत्वका साथ छलफल हुने बताइएको छ । एमसीसी १६ असारसम्म संसदबाट पारित भइसक्नुपर्नेछ । सरकारले अमेरिकालाई सम्झौताको म्याद थपका लागि अनुरोध गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्