Logo

राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा



काठमाडौं, १८ असार । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । विहान सबा ११ बजेटबा सुरु भएको भेटवार्तामा के विषयमा छलफल भएको छ भन्ने कुरा खुलाईएको छैन् । तर, राष्ट्रपतिसँगको भेटपछि नै मन्त्रिपरिषद बैठक बस्ने तयारी छ । मन्त्रीहरु यतिवेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्