Logo

बयोधा अस्पतालका ल्याब टेक्निसियनले सारे १२ जनालाई कोरोना



काठमाडौँ २८ असार : काठमाडौं उपत्यकामा कोरोना संक्रमतिको संख्या बढिरहेको छ। यसैक्रममा ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुरका तीन वटा वडा सिल गरिएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्यसहित ललितपुरका वडाअध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको जनाइएको छ । योसँगै वडाअध्यक्षका सम्पूर्ण परिवार सेल्फ क्वारेन्टाइनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्