Logo

संसद हलमा चिम्पान्जीको पेन्टिङ ८६ करोडमा बिक्रि



लन्डनको एक पेन्टरले पेन्टिङ गरेको ब्रिटिश संसद ‘हाउस अफ कमन्स’ मा बसेको चिम्पान्जीको तस्वीर सन् २००९ मा सिर्जना गरेका थिए । १३ फिट उचाई भएको उक्त पेन्टिङको सबैजना फ्यान भएका छन् । डेभलप पार्लियामेन्ट नाम छान्न १० मानिस लागेका थिए तर बिक्रि हुन १३ मिनेट पनि लागेन ।

शुरुवातमा पेन्टिङको मुल्य १३ करोड बाट २० करोड राखिएको थियो । तर सोथेबीको आक्शन हाउसमा ८६ करोडमा बिक्रि भयो । उक्त पेन्टिङलाई पहिला अर्कै नाम राखेका थिए । तर चित्र बनाउने कलाकारले आफ्नो नाम गोप्य राखेका छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्